नेपाल हाइड्रोको आइपीओ गोलाप्रथाबाट बाँडफाँट, ३६ हजार २७० जनाले पाए १० कित्ता सेयर

काठमाडौं : नेपाल हाइड्रो डेभलपरको आइपीओ बाँडफाँट भएको छ । कुल ३६ हजार २७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर हात पर्न सफल भएका छन् । आवेदक धेरै भएका कारण नेपाल हाइड्रोको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट भएको हो । धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक … Continue reading नेपाल हाइड्रोको आइपीओ गोलाप्रथाबाट बाँडफाँट, ३६ हजार २७० जनाले पाए १० कित्ता सेयर